research lemon agriculture in nepal
Tips, Tricks
see once if you Nepali and you promote to farming the nation .
Comments
-
Sorry chakchaki
-
Jhapa kechana
-
Yo exactly morang ko kun thau ma ho exact address contact number Pauna sakincha Hola admin g
-
sharkar hahahah👍
-
kun thau ko ho yo ?
-
कागतीका बिरुवा तयार भए Itahari, Sunsari Nepal
तपाईँ संसारमा सबैभन्दा बढी खेती गरिने र नेपालका लगभग सबै हावापानीमा सहजै उत्पादन हुनसक्ने उन्नत जातको कागतीका बिरुवाको खोजीमा हुनुहुन्छ ? युरेका जातको कागती विश्वमा सबैभन्दा बढी उत्पादन र खपत गरिन्छ । नेपाली गोलो कागतीभन्दा केही ठूलो र लगभग दोब्बर रस हुने यो जातको कागती नेपालका तराई र पहाड १४०० मिटरसम्ममा राम्ररी फस्टाउँछ । विश्वमा यस जातको बोटबाट सरदर वार्षिक १९०० दाना फल्छन् । हामीकहाँ राम्रो हेरचाह र मलपानी पुर्याउन सक्यौँ भने एक बोटबाट ५००० दानासम्म फल्ने हुनाले यो व्यावसायिक हिसाबले साना किसानका लागि मात्र होइन ठूला किसानका लागि पनि एकदम उपयुक्त छ । पानी धेरै दिन नजम्ने सबैखाले खेत र बारीमा यो जातको कागती लगाउन मिल्छ । सुनसरीको इटहरी सहरबाट बिरुवा चाहनेले तुरुन्त सम्पर्क राख्नुहोला । हामीसँग चार सय बिरुवा मात्र छन् । एक कट्ठामा चालीस बोट र एक रोपनीमा साठी बोट लगाउन मिल्छ । सम्पर्कका लागि फोन नम्बर ९८४२१७८०८० दिनेश पौडेल । -
great job.k uha ko mbl no paouna sakincha admin ji.
-
yo kunai naulo kura hoina details ma herna shramjeevi agriculture vanne youtube ko channel ma herna sakinxa grafting techniques vanne xa
-
Its really grt but kun thau ho yo and really want to know more abt it
-
Yasto techonology hami pani sikna k garnu parla?
-
farmer uncle lai sampark garna sakinchha Admin jee pls
-
uncle lay dheari ramro kura sekaunu bhayo thanx a lot's
-
buwa thik kura garnu vayo aba buwa naya ,uba harulae kehi navapani lesson ta denu vachha chha dherai khusi lagyo youtube ma adriya daju lae pani dhanyabad very very fanstaik and intresting inspiring go ahead something i learn
-
sir location kaha ho , and name of this gental man
8m 50sLength in seconds